२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी-२० लिग खेल्ने


सञ्चार डबली
  • शुक्रबार, असार ७ २०८१
  • 8.6K
    SHARES

  • images
    नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी-२० लिग खेल्ने

    काठमाडौँ , असार ७ । नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको इन्टरनेसनल लिग (आईएल टी २०) खेल्ने भएका छन् । उनले सो लिगको गल्फ जायन्टबाट खेल्ने भएका हुन् । 

    सो फेन्चाइज क्लबले शुक्रबार दीपेन्द्रसहितको टिम तस्वीर सार्वजनिक गरेको छ । दीपेन्द्रले यसअघि पनि सोही क्लबबाट यो लिग खेलेका थिए । दीपेन्द्रलाई सो क्लबले रिटेन्ड गरेको छ । 

    दीपेन्द्रले हालै विश्वकप क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनले उनको आईसीसी वरीयतामा समेत सुधार भएको छ । दीपेन्द्र आईसीसीको टी २० अलराउन्डर वरीयतामा ६ औँ स्थानमा छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend