२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी टी–२० विश्वकपः आज क्यानडा र आयरल्याण्डबीच खेल हुदै


सञ्चार डबली
  • शुक्रबार, जेठ २५ २०८१
  • 9.3K
    SHARES

  • images
    आइसीसी टी–२० विश्वकपः आज क्यानडा र आयरल्याण्डबीच खेल हुदै

    काठमाडौं । जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुदै छ । न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि शुरु हुने छ ।

    क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।

    दुवै देशबीच अहिलेसम्म ४ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्वपूर्ण रहेको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend