२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बिक्रम परियार र गोमा न्यौपानेको आवाजमा लोकदोहोरी गीत “मेौरी”, सार्बजनिक (भिडियो सहित)


सञ्चार डबली
  • शुक्रबार, वैशाख २१ २०८१
  • 23.0K
    SHARES

  • images
    बिक्रम परियार र गोमा न्यौपानेको आवाजमा लोकदोहोरी गीत “मेौरी”, सार्बजनिक (भिडियो सहित)

    बैशाख २१, काठमाडौं - कृष्ण लामिछानेको लय, शब्द तथा निर्देशनमा दिपक घिमिरेले लोकदोहोरी गीत “मेौरी” बजारमा लिएर आएको छ । गोविन्द बिवश, सुमन परियार, लोकेश बि.शी र सुस्मिता चौलागाईको नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा सुजन श्रेष्ठले छाँयाकन तथा रमेश बि.क रसाईलीको सम्पादन रहेको छ ।

    धन बहादुर तामाङको निर्देशनमा गायक तथा सर्जक बिक्रम परियार र गायिका गोमा न्यौपानेको आवाजमा रहेको लोकदोहोरी गीत “मेौरी” दिपक घिमिरे युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend