२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ओलीले फिल्म खेल्दै, ‘नमेटिने घाउ’को कथावस्तुमा प्रधानमन्त्रीको भूमिका निर्वाह


सञ्चार डबली
  • मंगलबार, वैशाख ११ २०८१
  • 8.6K
    SHARES

  • images
    ओलीले फिल्म खेल्दै, ‘नमेटिने घाउ’को कथावस्तुमा प्रधानमन्त्रीको भूमिका निर्वाह

    काठमाडौं, बैशाख ११ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । उनले ‘नमेटिने घाउ’ नामक फिल्ममा प्रधानमन्त्रीको भूमिकामा खेल्ने भएका हुन् । 

    उक्त फिल्मका लागि आजबाट छायाङ्कन सुरु भएको छ । एमाले पार्टी कार्यालय च्यासलमा ओलीले फिल्मको छायाङ्कन सुरु गरेका हुन् । 

    नमेटिने घाउमा एसिड सर्भाइभर मुस्कान खातुनको जीवनमा आधारित फिल्म बन्नेछ । फिल्मको मुख्य अभिनेता रमित ढुङ्गाना हुन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend