२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाललाई साउदी अरेबियाले  दियो ७४ रनको लक्ष्य


सञ्चार डबली
  • बुधबार, वैशाख ५ २०८१
  • 8.2K
    SHARES

  • images
    नेपाललाई साउदी अरेबियाले  दियो ७४ रनको लक्ष्य


    काठमाडौं । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको हो ।साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    त्यस्तै नेपाली बलर करण केसी र अविनास बोहोराले २२ विकेट लिए भने ललित राजबंशी र प्रतिस जिसीले एक एक विकेट लिए ।गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८–८ ओभर खेलाइएको छ ।
       

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend