२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी


सञ्चार डबली
  • शुक्रबार, चैत २३ २०८०
  • 15.4K
    SHARES

  • images
    नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

    २०८० चैत २३ गते

    काठमाडौं । नेपाल आइडल सिजन-२ का विजेता गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।

    कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत रवि पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए ।

    रविको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । गायक वड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend