२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रोनाल्डोको गोलमा अल नासर विजयी


सञ्चार डबली
  • शनिबार, चैत ३ २०८०
  • 7.3K
    SHARES

  • images
    रोनाल्डोको गोलमा अल नासर विजयी

    काठमाडौ, ३ चैत । साउदी प्रो लिग अन्तर्गत अल नासर ले अल अहली साउदीलाई पराजित गरेको छ ।

    गएराती सम्पन्न खेलमा अल नासरले अल अहलीलाई १-० गोल अन्तरले पराजति गरेको हो ।

    अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ६८औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

    यो जितपछि अल नासरको २४ खेलमा ५६ अंक भएको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलाल एक खेल कम खेलको छ ।

    त्यसैगरी अल अहलीको २४ खेलमा ४७ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend