२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गायक नन्दु गुरुङको  ‘शिरबन्दी’ सार्वजनिक


सञ्चार डबली
  • सोमबार, फागुन २८ २०८०
  • 9.1K
    SHARES

  • images
    गायक नन्दु गुरुङको  ‘शिरबन्दी’ सार्वजनिक
     
    काठमाडौं ।  गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीतमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो। 

    गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने जीवन थापा मगरले सम्पादन गरेका हुन्। भिडियोलाई मुहासिं थापा मगरले छायाँकन गरेका हुन्। ताराविर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

     भिडियो : https://www.youtube.com/watch?v=Uj0mLCFBaT0

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend