२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

युइएफए युरोपा लिगः लिभरपुलको फराकिलो जित


सञ्चार डबली
  • शुक्रबार, फागुन २५ २०८०
  • 9.7K
    SHARES

  • images
    युइएफए युरोपा लिगः लिभरपुलको फराकिलो जित


    काठमाडौं । लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्ता प्राहमाथि फराकिलो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा लिभरपुलले स्पार्ता प्राहलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

    लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक गक गोल गरेका थिए ।त्यसैगरी स्पार्ता प्राहका लागि लिभरपुलका कोनोर ब्राडलीले आत्मघाती गोल गरेका थिए ।यो जितपछि लिभरपुलले पहिलो लिगमा ५–१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend