२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी क्रिकेट विश्वकप लिग–२ः आज नामिबिया र नेदरल्याण्डस भिड्दै


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 10.1K
    SHARES

  • images
    आइसीसी क्रिकेट विश्वकप लिग–२ः आज नामिबिया र नेदरल्याण्डस भिड्दै

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । त्रिभुवन विश्वविधालय, किर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुदैँछ ।नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ ।

    लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

    खेल तालिकाः
    फागुन ७ गते सोमबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
    फागुन ९ गते बुधबारः नेपालविरुद्ध नामिबिया
    फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
    फागुन १३ गते आइतबारः  नेपालविरुद्ध नेदरल्यान्ड्स  
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend