२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य


सञ्चार डबली
  • शनिबार, फागुन ५ २०८०
  • 7.8K
    SHARES

  • images
    नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य


    काठमाडौं । नेदरल्याण्डसले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग२ को जारी सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुदै १३७ रन बनाएको हो ।

     नेदरल्याण्डसका लागि स्कट एडवार्ड्सले सर्बाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १–१ विकेट लिएका थिए ।
             

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend