२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

युरोपेली च्याम्पियन्स लिगः जर्मन क्लब आरबी लाइप्जिकमाथि  रियल मड्रिडको जित


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 9.6K
    SHARES

  • images
    युरोपेली च्याम्पियन्स लिगः जर्मन क्लब आरबी लाइप्जिकमाथि  रियल मड्रिडको जित


    काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब आरबी लाइप्जिकलाई पराजित गरेको छ । राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा रियलले लाइप्जिङलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

    पहिलो हाफ बराबरीमा सकिएको थियो । रियलले निर्णायक गोल दोस्रो हाफको सुरुमै गरेको थियो । ४८ औं मिनेटमा ब्रहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै रियलले पहिलो लेगमा जित निकाल्न सफल भयो । दोस्रो लेग मंगलबार हुने छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend