२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायक इश्वर पाण्डेको नयाँ पञ्चेबाजा गीत “अस्लेवाको गाँउ” सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 8.6K
    SHARES

  • images
    गायक इश्वर पाण्डेको नयाँ पञ्चेबाजा गीत “अस्लेवाको गाँउ” सार्वजनिक

    काठमाण्डौ - गायक इश्वर पाण्डेले नयाँ पञ्चेबाजा गीत “अस्लेवाको गाँउ” लिएर आएको छ । पाण्डकोे आफ्नै लय, शब्दमा, सागर बाबु थापाको निर्देशनमा अमृत चापागाँइको सम्पादन तथा  छायांकन अजय रेग्मी रहेको उक्त म्यूजिक भिडियोमा मोडल कलाकारहरु तेजस रेग्मी, इश्वर पाण्डे, यशु भट्टराई, दिपा पाण्डे, गोपाल पाण्डे र पवित्रा पाण्डेको धमकेदार अभिनय रहेको छ ।

    गायक इश्वर पाण्डे र सदाबहार चर्चित लोक तथा आधुनिक गायिका सुनिता बुढा क्ष्त्रीको आवाजमा रहेको नयाँ पञ्चेबाजा गीत “अस्लेवाको गाँउ” इश्वर पाण्डे युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend