२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसिसि महिला प्रिमियम कपः आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै नेपाल


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 10.3K
    SHARES

  • images
    एसिसि महिला प्रिमियम कपः आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै नेपाल


    काठमाडौं ।  मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ ।यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।

    नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

    नेपालले यसअघि हङकङ र भुटानमाथि ८(८ विकेटको जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो ।आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend