२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी


सञ्चार डबली
  • आइतबार, माघ २८ २०८०
  • 7.6K
    SHARES

  • images
    जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी

    काठमाडौं, २८ माघ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४(० गोल अन्तरले पराजित गरेको हो।

    रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए। यो जितपछि रियल म्याड्रिडले दोस्रो स्थानमा रहेको जिरोनामाथि स्पष्ट ५ अंकको अग्रता हासिल गरेको छ। रियलको २४ खेलमा ६१ अंक भएको छ भने जिरोनाको ५६ अंक रहेको छ।
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend