२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विशाल शोनीको नयाँ पन्चेबाजा गित ‘माइली’ बजारमा 


सञ्चार डबली
  • आइतबार, माघ १४ २०८०
  • 10.0K
    SHARES

  • images
    विशाल शोनीको नयाँ पन्चेबाजा गित ‘माइली’ बजारमा 


    काठमाडौं । चर्चित लोकदोहोरी गायिका शान्तीश्री परियार र गायक विशाल शोनीको स्वरमा सजिएको पन्चेबाजा गित  ‘माइली’  भिडियो सार्वजनिक भएको छ । जसमा विशाल शोनीको शब्द–सङ्गित र बिस्वाश नेपालको एरेन्ज रहेको छ ।  पन्चेबाजा गितको अवस्थालाई निर्देशक कुमारी बराइलीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । गितमा मोडल कुमारी बराइली र सुरज सिंह परियारको दमदार अभिनय देख्न सकिन्छ ।

    भिडियोको छायांकन The Artistry Films (Pkr) रहेको भने सम्पादन अमृत चापागाई  गरेका हुन् । गायक शोनीले  ‘साढे गोरु’, के पुगेन खै, नौजाले माया, करोड पति आँशु लगायतका गीत बजारमा ल्याइसकेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार शोनीले अहिलेसम्म १ दर्जन भन्दा बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो आफ्नै युट्यव च्यानल मार्फत बजारमा ल्याएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend