२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बागमतीका आशुतोषको कोशीविरुद्ध शतक


  • शुक्रबार, माघ ५ २०८०
  • 8.0K
    SHARES

  • images
    बागमतीका आशुतोषको कोशीविरुद्ध शतक

    काठमाडौँ, ५ माघ । बागमती प्रदेशका आशुतोष घिरोहियाले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

    शुक्रबार जारी खेलमा आशुतोषले कोशी प्रदेशविरुद्ध शतक बनाएका हुन् । यो उनको क्यारियरको पहिलो शतक हो ।

    यो यस प्रतियोगितामा बनेको पाँचौं शतक हो । यस अघि नेपाल पुलिस क्लबका राशिद खान, त्रिभुवन आर्मी क्लबका बिनोद भण्डारी, एपीएफ क्लबका सन्दीप जोरा र कोशी प्रदेशका सुजन थपलियाले यस प्रतियोगितामा शतक बनाएका छन् ।

     

    यो समाचार तयार गरुन्जेल बागमतीले ३२ ओभरमा २ विकेट गुमाएर १८४ रन बनाएको छ ।  


     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend