२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 ईङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र अल्भारेजको गोल


सञ्चार डबली
  • आइतबार, पुस १५ २०८०
  • 9.4K
    SHARES

  • images
     ईङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र अल्भारेजको गोल


    काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २० गोल अन्तरले पराजित गरेको हो ।म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

    यो म्यानचेस्टर सिटीको यस सिजनमा १२औं जित हो । १९ खेलमा ४० अंक भएको म्यानचेस्टर सिटी यो जितपछि तेस्रो स्थानमा उक्लिएको छ । समान ४० अंक रहेको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ ।त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १५औं हार हो । २० खेलमा ९ अंक रहेको शेफिल्ड अंक तालिकामा पुछारमा रहेको छ ।
      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend