२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाविरुद्ध भारत २४५ रनमा अलआउट


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 9.3K
    SHARES

  • images
    टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाविरुद्ध भारत २४५ रनमा अलआउट

    काठमाडौँ, ११ पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिङमा २४५ रन बनाएको छ ।

    खेलको दोस्रो दिन बुधबार केएल राहुलको १०१ रनको शतकीय पारीको सहयोगमा भारतले २४५ रन बनाएको हो ।

    राहुल बाहेक विराट कोहलीले ३८ रन बनाएका थिए भने श्रेयस अय्यरले ३१, श्रदुल ठाकुरले २४, यशस्वी जैसवालले १७ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले ५, शुभमन गिलले २, आर आश्विनले ८ रन बनाएका थिए ।

    त्यसैगरी दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले ५ विकेट लिएका थिए भने नान्द्रे बर्गरले ३ तथा मार्को जानसेन र गेराल्ड कोत्जेले एक एक विकेट लिएका थिए ।

    आजै दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिंगको ब्याटिङ शुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend