२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

समिक्षा र बिजयको स्वरमा ' आज फेरि ' सार्बजनिक (भिडियो सहित)


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 9.5K
    SHARES

  • images
    समिक्षा र बिजयको स्वरमा ' आज फेरि ' सार्बजनिक (भिडियो सहित)

    चर्चित गायिका समिक्षा अधिकारी तथा गायक बिजय गुरुङको सुमधुर स्वरमा नयाँ गित “आज फेरि उसको याद आयो” को म्युजिक भिडियो सार्बजनिक भएको छ।
    लोकप्रिय गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङले संगीतबद्ध गरेको गितलाइ इलम शाहीले रचना गरेका हुन्। गीतको म्युजिक भिडियोमा समिक्षा र बिजयलाइ देख्न सकिन्छ। भिडियो हेर्नुहोस :

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend