२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

डंकी हेर्ने नेपाली दर्शकलाई शाहरुखले भने, धन्यबाद नेपाल’


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 9.5K
    SHARES

  • images
    डंकी हेर्ने नेपाली दर्शकलाई शाहरुखले भने, धन्यबाद नेपाल’


    काठमाडौं । बलिउड सुपरस्टार शाहरूख खानले डंकी हेर्ने नेपाली दर्शक प्रति आभार प्रकट गरेका छन् ।गत बिहिबार देखी सुरु भएको डंकीको पहिलो शो हेर्ने दर्शकको भिडियोमा प्रतिक्रिया दिदै किंग खान शाहरुखले नेपाली दर्शकलाई धन्यबाद दिएका हुन ।

    ‘धन्यवाद नेपाल, तपाईसँग रमाइलो भयो, अब आफ्नो परिवारलाई लिएर सप्ताहन्तमा पनि फिल्म हेर्नुहोस्, यो न्यानो, रमाइलो र भावनात्मक सवारी हो ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend