२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनएसएल सुपर लिगः आज दुईवटा खेल हुँदै


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 10.3K
    SHARES

  • images
    एनएसएल सुपर लिगः आज दुईवटा खेल हुँदै

     

    काठमाडौं । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ । जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र बिरगञ्ज युनाईटेड बिचमा हुनेछ भने दोस्रो खेल ललितपुर फुटबल क्लब र काठमाडौं राइजर्स फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेवाट सुरु हुनेछ भने दोस्रो खेल ५ःबजेबाट बजेवाट सो खेल सुरु हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend