२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

गीतकार थापाको 'पर्खी बस'  मा विजय पुन र मनिषाको अभिनय


सञ्चार डबली
  • शनिबार, वैशाख २३ २०८०
  • 11.5K
    SHARES

  • गीतकार थापाको 'पर्खी बस'  मा विजय पुन र मनिषाको अभिनय

    काठमाडौं, २३ बैशाख । गीतकार हिराकाजी थापाको पर्खी बस बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश सापकोटाको स्वरमा रहेको गीतमा गीतकार थापाको शब्द, बिक्रम थापाको संगीत तथा कुशिल सिंहको एरेन्ज , किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

    आफ्नो प्रेमीलाई पर्खी बसेकी प्रेमीकाको त्याग र चोखो मायालाई देखाइएको सार्वजनिक गीतको भिडियोमा मोडलद्वय विजय पुन मगर र मनिषा लामाको अभिनय छ । एक प्रेमील जोडीको चोखो मायाले भरिएको भिडियोको निर्देशन पनि गीतकार थापाले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरेका हुन् ।

    जसको छायांकन देव दोर्जे लामाले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिङ नविन निरौलाले गरेका हुन् । निर्देशक थापाका आधा दर्जन बढी भिडियो रिलिजको क्रममा रहेका छन् ।

    भिडियो लिंकःhttps://youtu.be/4WFOYlX01Pg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend