२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ईङल्याण्डविरुद्धको टी- २० सिरिजमा वेस्टइन्डिज ३-२ ले विजयी


सञ्चार डबली
  • शुक्रबार, पुस ६ २०८०
  • 9.2K
    SHARES

  • images
    ईङल्याण्डविरुद्धको टी- २० सिरिजमा वेस्टइन्डिज ३-२ ले विजयी

    काठमाडौँ । वेस्टइन्डिजले ईङल्याण्डविरुद्धको टी- २० सिरिज जितेको छ ।

    गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३-२ ले विजयी भएको हो । ईङल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिज १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यसअघि पहिला ब्याटिंग गर्दै ईङल्याण्डले १९.३ ओभरमा अल आउट हुदै १३२ रन बनाएको थियो ।

    योसँगै वेस्टइन्डिजले ईङल्याण्डविरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend