२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुपर लिगः काठमाडौं र धनगढी बिचमा प्रतिस्पर्धा हुदैँ


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 7.1K
    SHARES

  • images
    सुपर लिगः काठमाडौं र धनगढी बिचमा प्रतिस्पर्धा हुदैँ

    काठमाडौं, २ पुस । एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

    जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौं राइजर्स बिचमा प्रतिस्पर्धा हुनेछ । हिजाे स्थगित भएकाे साे खेल साेमबार हुन लागेकाे हाे । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः०० बजेवाट सो खेल सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend