२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एन्फा यु–१६ लिग सुचारु हुने मिति तय


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 10.2K
    SHARES

  • images
    एन्फा यु–१६ लिग सुचारु हुने मिति तय

    काठमाडौं । केही महिना यता रोकिएको एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता यही पुष ९ गतेदेखि पूनः सुचारु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार क्लबहरुसँगको बैठकपछि लिगको मिति घोषणा गरेको हो ।

    स्मरण रहोस, केही दिन अघि मात्र एन्फा र सहभागि ए डिभिजन क्लबहरुबीच बसेको बैठकले लिग सुचारु गर्ने सहमति भएको थियो । एन्फाका अनुसार पुष ९ गते मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्डस क्लबले खेल्दै युथ लिग फेरि सुचारु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend