२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

युएईलाई हराउदै बंगलादेशले जित्यो यू-१९ एशिया कपको उपाधि


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 8.3K
    SHARES

  • images
    युएईलाई हराउदै बंगलादेशले जित्यो यू-१९ एशिया कपको उपाधि

    काठमाडौं, १ पुस । बंगलादेशले यू-१९ एशिया कपको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा युएईलाई १९५ रन अन्तरले पराजित गर्दै बंगलादेशले यू-१९ एशिया कपको उपाधि जितेको हो।

    बंगलादेशले दिएको २८३ रनको लक्ष्य पछाएको युएईले २४.५ ओभरमा अलआउट हुदै केवल ८७ रन मात्र बनाएको थियो। यस अघि पहिला ब्याटिंग गर्दै बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रन बनाएको थियो।

    यस खेलमा १२९ रनको शतकीय पारी खेलेका बंगलादेशका आशिकुर रहमान शिब्ली खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज बनेका छन्।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend