२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुरेश लामा र प्रेक्षा लम्सालको नयाँ गीत ‘तिमी मेरो प्रित हौ’ सार्वजनिक


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 21.2K
    SHARES

  • images
    सुरेश लामा र प्रेक्षा लम्सालको नयाँ गीत ‘तिमी मेरो प्रित हौ’ सार्वजनिक
     

    काठमाडौं । गायक सुरेश लामा र गायिका प्रेक्षा लम्सालको आवाज रहेको ‘तिमी मेरो प्रित हौ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुस्मिता तामाङ र गौरव मगरको  अभिनय रहेको छ ।

    डीपी खनालको शब्द रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन ज्ञानेन्द्र गिरीले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ । प्रकाश खड्काको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ ।

    भिडियोमा  प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।

    भिडियाे लिंक :  https://youtu.be/INvtWusy4qw?si=ng_URGn9aAM_Mkdh 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend