२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल सुपर लिग : चितवन र इलामबीच गोल रहित बराबरी


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 8.5K
    SHARES

  • images
    नेपाल सुपर लिग : चितवन र इलामबीच गोल रहित बराबरी

    काठमाडौं, ३० मंसिर । नेपाल सुपर लिग एनएसएलमा आज भएको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन्।  

    दशरथ रङ्गशालामा भएको खेलमा चितवन र इलामले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

    चितवन ७ खेलबाट ६ अङ्क बटुलेर तालिकाको सातौँ स्थानमा यथावत रह्यो। इलाम ५ अङ्कसहित तालिकाको पुछारमै छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend