२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अभिनेता आर्यन, पल र प्रदीप एउटै फिल्ममा


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 9.2K
    SHARES

  • images
    अभिनेता आर्यन, पल र प्रदीप एउटै फिल्ममा

    २४ मंसिर २०८०, आइतबार

    काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एउटै फिल्ममा देखिने भएका छन् । दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म ‘पुजार सार्की’मा तीन स्टार नायकहरु एकसाथ देखिन लागेका हुन् । नायिकाको टुंगो लाग्न बाँकी छ।

    संगीतकार सुभाष भुषालले ‘पुजार सार्की’ चलचित्रको निर्माण गर्न लागेका हुन । उक्त चलचित्रको छायांकन आगामी माघको पहिलो हप्ताबाट सुरु हुने बताइएको छ ।

    पछिल्लो समयका चर्चित कलाकारहरु एउटै फिल्ममा देखिने भएपछि यसले दर्शकमाझ चर्चा समेत बटुलेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend