२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बंगलादेशलाई हराउदै न्यूजील्याण्डले गर्यो टेस्ट सिरिज बराबरी


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 7.9K
    SHARES

  • images
    बंगलादेशलाई हराउदै न्यूजील्याण्डले गर्यो टेस्ट सिरिज बराबरी

    काठमाडौँ, २३ मङ्सिर । न्यूजील्याण्डले बंगलादेशविरुद्धको दोस्रो टेस्ट खेल जितेको छ ।

    जारी सिरिजको दोस्रो टेस्टमा बंगलादेशले दिएको १३७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यस टेस्टमा बंगलादेशले पहिलो इनिंगमा १७२ रन बनाएको थियो भने न्यूजील्याण्डले १८० रन बनाएको थियो ।

    त्यसैगरी बंगलादेशले दोस्रो इनिंगमा १४४ रन बनाएपछि न्यूजील्याण्डले खेल जित्न १३७ रनको लक्ष्य पाएको थियो ।

    योसँगै न्यूजील्याण्डले खेलको पाँचौं दिन न्यूजील्याण्डले खेल जितेर २ खेलको सिरीज १-१ को बराबरी गरेको हो ।

    यसअघि पहिलो सिरिज भने बंगलादेशले १५० रनले जितेको थियो ।

    vk5qv1gg_new-zealand-vs-bangladesh_625x300_09_December_23.webp
    vdilm1co_team-new-zealand-afp_625x300_08_December_23.webp

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend