२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 7.8K
    SHARES

  • images
    लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

    काठमाडौं, २० मंसिर । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

    गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो । उपाधि क्लबकै इतिहासमा पहिलो थियो । 

    उनले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।  

    अक्टोबरमा उनले आठौं पटक बालोन डे’ओर अवार्डसमेत जितेका थिए ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend