२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एससी प्रिमियम कपः ट्रफी सार्वजनिक, नेपाललाई जीतका लागि ११८ को लक्ष्य


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 11.2K
    SHARES

  • images
    एससी प्रिमियम कपः ट्रफी सार्वजनिक, नेपाललाई जीतका लागि ११८ को लक्ष्य

     

    काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

    त्यस्तै एसीसी प्रिमियर कप अन्तरगत जारी फाइनल खेलमा युएई ११८ रनमा रनआउट भएको छ । नेपालले फाइनल म्याचमा जितका लागि युएईवाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा सिमित भएको हो । ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend