२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदै 


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 8.7K
    SHARES

  • images
    आज उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदै 

     
    काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । 

     संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउँने छन्  ।सोही उपनिर्वाचनवाट विजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend