२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने कतारको घोषणा


सञ्चार डबली
  • मंगलबार, मंसिर ५ २०८०
  • 8.5K
    SHARES

  • images
    एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने कतारको घोषणा


    काठमाडौं । आगामी जनवरीमा हुने एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने कतारले घोषणा गरेको छ । फुटबल प्रतियोगिताको स्थानीय आयोजक समितिले उक्त रकमले प्यालेस्टिनी राहत कार्यलाई सहयोग गर्ने घोषणा गरेको हो।

    समितिका अध्यक्ष हमाद बिन खलिफा अल थानीले यो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलले सबैभन्दा बढी प्रभावितहरूलाई फाइदा पुग्ने बताए । एसियन कप आगामी जनवरी १२ देखि फेब्रुअरी १० सम्म कतारमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend