२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सभापति लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 8.7K
    SHARES

  • images
    सभापति लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस

     

    काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ । आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।

    १० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend