२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टी–२० विश्वकप एसिया छनोटः युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 9.8K
    SHARES

  • images
    टी–२० विश्वकप एसिया छनोटः युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य


    काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । मुलपाानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।

    नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए । जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend