२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टी २० सिरिज : आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 10.7K
    SHARES

  • images
    टी २० सिरिज : आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

     

    काठमाडौं, २ कार्तिक । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ विरूद्द मैदानमा उत्रदैँछ ।

    माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल हुनेछ । सो खेल बिहान ११ बजे सुरु हुँदैछ ।पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

    आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend