२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सबै कुरा प्रहरीले मिलाइने भए चलचित्र सम्बन्धी संस्थाको औचित्य किन ?


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 9.4K
    SHARES

  • images
    सबै कुरा प्रहरीले मिलाइने भए चलचित्र सम्बन्धी संस्थाको औचित्य किन ?

    काठमाडौं, २२ असोज । नेपाली चलचित्र क्षेत्रमा देखिएको विवाद मिलाउनका लागि चलचित्र सम्बध संस्थाहरु अक्षम भएको आरोप लाग्न थालेको छ । पछिल्लो समयमा चलचित्र सम्बन्धी विवादहरु प्रहरी प्रशासनकोमा पुग्न थाले पछि ती संस्थाहरुको औचित्यमाथि प्रश्न उठन थालेको हो ।

    चलचित्र क्षेत्रमा आवद्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ती संस्थाहरुमाथि प्रश्न उठाएका हुन् । ‘चलचित्र सम्बन्धी एत्रा संघ संस्था भएर पनि विवाद मिलाऊने सुलझाउने काम गर्न न सक्नु अनि न्यायका लागी प्रहरी गुहार्न पर्ने अवस्था आउनु कलाकार, निर्माता, वितरकको पक्राउ पुर्जी जारी हुनु दुःखद कुरा हो’ सांसद शाहले भनेका छन, ‘अदालत पूगेर नै सबै विवाद मिलाऊने हो भने चलचित्र क्षेत्रको हित गर्ने भनेर खोलेको संस्थाको औचित्य चाई के हो? ’

    अनमोल केसी पक्राउ प्रकरण तथा ओएसआर डिजिटलमा प्रबन्धक ओम प्रकाश अर्याल प्रकाउ प्रकरण सार्वजनिक भईरहेको बेला सांसद शाहले चलचित्र सम्बध संस्थाहरुको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend