२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपनिर्वाचनः प्रतिनिधिसभामा कांग्रेसको एक सिट घटयो, रास्वपाको बढ्यो


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 9.4K
    SHARES

  • उपनिर्वाचनः प्रतिनिधिसभामा कांग्रेसको एक सिट घटयो, रास्वपाको बढ्यो


    काठमाडौं, बैशाख १३ गते  । संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।

    यसअघि बिजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो ।

    सो जीतसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसदमा एक सिट बढाएको छ । रास्वपाको सिट बढेर २१ पुगेको छ, ८९ वाट १ घटेर ८८ मा सिमित हुन पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend