२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बारा–२ अपडेटः उपेन्द्र यादवको अग्रता कायमै


सञ्चार डबली
  • मंगलबार, वैशाख १२ २०८०
  • 10.3K
    SHARES

  • बारा–२ अपडेटः उपेन्द्र यादवको अग्रता कायमै


    काठमाडौं, बैशाख १२ गते ।  बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।पछिल्लो विवरण अनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

    उनले १७ हजार ३९३  मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १२ हजार १९० मत ल्याएर पछ्याइरहेका छन् । यसैगरी, एमाले पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत ल्याएका छन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend