२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बारा–२ को पछिल्लो मतपरिणाम सार्वजनिक, कसको मत कति ?


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 8.4K
    SHARES

  • बारा–२ को पछिल्लो मतपरिणाम सार्वजनिक, कसको मत कति ?


    काठमाडौं, वैशाख ११ गते । बारा –२ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् ।

    उनका निकटम प्रतिस्पर्धी जनमत पार्टी उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार पुरूषोत्तम पौडेलले १६६ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend