२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तनहुँ मतगणना अपडेटः स्वर्णिम वाग्लेको अग्रता कायमै


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 9.7K
    SHARES

  • तनहुँ मतगणना अपडेटः स्वर्णिम वाग्लेको अग्रता कायमै


    काठमाडौं, वैशाख ११ गते । उपनिर्वाचन अन्तर्गत तनहुँमा जारी मतगणनामा हालसम्म १६ हजार ३७२ मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार ११ वडाको मत गनिसक्दा रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्ले ९ हजार २०२ मतले अगाडि छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मतका साथ वाग्लेलाई पछ्याइरहेका छन् । वाग्ले र भट्टराईबीच ४९८९ मतान्तर रहेको छ ।

    तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले हालसम्म २ हजार ४३० मत ल्याएका छन् । उनी यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौँमा पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend