२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुनिल दवाडी र बिषाखा साहीको 'गुँडेैले चरी' गीत सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, भदौ १९ २०८०
  • 11.9K
    SHARES

  • images
    सुनिल दवाडी र बिषाखा साहीको 'गुँडेैले चरी' गीत सार्वजनिक
     
     

    काठमाडौं, १९ भदौ । गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको  र थारू भाषाको गीत 'गुँडैले चरी' सार्वजनिक भएको छ ।

    डीपी खनालको शब्द तथा सुनिल दवाडीको  संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।

    फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन् ।

    इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

    गीतको भिडियो लिंक :  https://youtu.be/EvwIzr8ZDSA

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend