२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शुक्रबार काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 13.0K
    SHARES

  • images
    शुक्रबार काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा

     

    काठमाडौ, १३ भदौ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही भदौ १५ गते शुक्रबार गाईजात्रा (सापारु) र रोपाइँ जात्रासमेत मनाइने भएकाले महानगरपालिकाले महानगर भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    आज एक विज्ञप्ति जारी गर्दै महानगरले महानगरपालिकाको मौलिक अमूर्त सम्पदा संरक्षणको गर्न भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend