२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसिया कपः पकिस्तानविरुद्ध बलिङमा नेपाल


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 12.8K
    SHARES

  • images
    एसिया कपः पकिस्तानविरुद्ध बलिङमा नेपाल


    काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । मुल्तान स्टेडियममा भएको टसमा टस जितेको पाकिस्तानले ब्याटिङ रोजेको हो ।

    पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेसंगै नेपालले बलिङको निम्तो पाएको छ । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।

    पाकिस्तानको प्लेईङ–११
    बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend