२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चलचित्र जात्रा र जात्रै जात्रा पछि अब महाजात्रा, रिलिज डेट चैत ९ गते


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 11.6K
    SHARES

  • images
    चलचित्र जात्रा र जात्रै जात्रा पछि अब महाजात्रा, रिलिज डेट चैत ९ गते


    काठमाडौं, ९ भदौ । चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ । यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ सुपरहिट भए पछि निर्माण पक्षले आज ‘महाजात्रा’ को रिलिज डेट घोषणा गरेको हो ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहने भएका छन । साथै, कार्कीसँग रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको अभिनय रहने निमार्ण पक्षले जनाएको छ ।कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्र दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेलले निमार्ण गर्ने भएका  हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend