२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने


सञ्चार डबली
  • बुधबार, मंसिर २ २०८३
  • 1.2K
    SHARES

  • चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज भइरहेको एलिमिनेटर खेलमा चितवन राइनोजले टस जितेको छ।

    काठमान्डु गोर्खाजविरुद्ध टस जितेको चितवनले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

    चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् भने काठमान्डु गोर्खाजको नेतृत्व नियमित कप्तान करण केसीले गर्दैछन् ।

    आजको खेलमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend