२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

दिल्लीबाट आएका युवकको लगेजमा भेटियो साढे तीन किलो गाँजा


सञ्चार डबली
  • आइतबार, कात्तिक २९ २०८३
  • 6.9K
    SHARES

  • दिल्लीबाट आएका युवकको लगेजमा भेटियो साढे तीन किलो गाँजा

    काठमाडौं । साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान नाम गरेका व्यक्ति छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

    उनी २८ कात्तिकमा दिल्लीबाट नेपाल आएका थिए । उनको लगेज जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend