२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

नवनियुक्त ३ राजदूतले राष्ट्रपतिबाट लिए शपथ


सञ्चार डबली
  • सोमबार, कात्तिक ३० २०८३
  • 4.6K
    SHARES

  • नवनियुक्त ३ राजदूतले राष्ट्रपतिबाट लिए शपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयतको शपथ लिएका छन् ।

    राष्ट्रपति पौडेलसमक्ष गणतन्त्र भारतका लागि राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा शपथ लिएका हुन् ।

    शपथ समारोहमा सरकारका उच्च पदस्थ अधिकारी पनि उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend